काठमाडौं । जापान सरकारले अमेरिकाले लगाएको आयात करको असरबाट साना तथा मध्यम व्यवसायलाई जोगाउन १५ अर्ब ५० करोड डलरको राहत कार्यक्रम घोषणा गरेको छ ।