टोकियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने जापान भ्रमणका क्रममा जापानले भारतमा १० ट्रिलियन येन (६८ अर्ब अमेरिकी डलर) लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।