काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न क्षेत्रबाट एक सय जना जुवाडेलाई पक्राउ गरेको छ । तिहारको छेक पारेर जुवा खेलेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।