काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुदूरपश्चिम प्रदेश सहसंयोजकको जिम्मेवारी प्रवक्ता ज्ञानेन्द्र शाहीले पाएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार उनलाई सो पदको जिम्मेवारी