काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप आजदेखि यूएईमा सुरु हुँदैछ । कात्तिक ४ गतेसम्म हुने महिला टी–२० विश्वकप २०२४ मा १० टिम सहभागि हुनेछन् ।