काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार मात्र नभएर देशद्रोह नै भएको बताएका छन्