डोटी । डोटीका स्थानीय सरकारले क्वारेन्टिन तथा आइसोलेशन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला पूर्वीचौँकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैयाको कोरोना अस्पताल निर्माण थालेको छ ।