काठमाडौँ । बीपी राजमार्गको वैकल्पिक मार्गसमेत रहेको पुष्पलाल राजमार्ग तामाकोशीको बाढीले बगाएको छ । दोलखाको किर्नेटार क्षेत्रका सडक बगाउँदा पुष्पलाल राजमार्ग पूर्णरूपले अवरुद्ध भएको हो