काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । आज १२ बजे खुल्ने गरी मंगलबार बन्द गरिएको विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने भएको