झापा । निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न १० जनालाई प्रहरीले झापाको दमकबाट नियन्त्रणमा लिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि जारी गरिएको आचारसंहिता उल्लंघन