काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पार्टीका उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभाको महिला सदस्यमा नियुक्त गर्न प्रस्ताव गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार