काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ