काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आज नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीसँग भेट गरी सङ्घका तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ ।