काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले बुधबार शपथ लिएका