काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नियमित नभए विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन् । शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले यस्तो बताएका हुन्