काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आमसभाको तयारीमा जुटेको छ । वैशाख ३० गतेको स्थानीय तह चुनावलाई मध्यनजर गर्दै राप्रपाले आमसभाको तयारी गरेको हो ।