काठमाडौं । सरकारले निर्वाचनका बेला तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताबारे अध्ययन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ । शनिबार बसेको केन्द्रीय