काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सफलतापूर्वक निर्वाचन गराएको नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी