काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २.४० अङ्कले बढेर २७०६.३६ विन्दुमा पुगेको छ ।