काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल नियमित सेवाबाट अवकाशमा गएका छन् । करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट उनले हिजो मंगलबारदेखि अवकाश लिएका हुन्