काठमाडौं । काठमाडौंको महाबौद्धस्थित ‘आकार कम्प्लेक्स प्रालि’ नामक व्यापारिक केन्द्रका सञ्चालक आकाश राजभण्डारीले आफ्नै परिवारको मिलेमतोमा व्यापारिक साझेदार अशोक राजभण्डारीलाई ठगी गरेको रहस्य खुलेको छ।