काठमाडौं । प्रहरीले पशुपतिनाथ क्षेत्रबाट ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको हो