काठमाडौं । प्रज्ञा भवन कमलादीमा जारी नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा पार्टी सचिव राजेन्द्रकुमार राईले छुट्टै दस्तावेज ल्याएका छन् । पार्टीको संगठनात्मक स्वरुप र