काठमाडौं । पोखरा महानगरपालिकाले खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । महानगरपालिकाले पोखरा रगंशालामा एक कार्यक्रमबीच पेरिस पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कास्य पदक