काठमाडौं । प्रदेश नम्बर २ को नाम ‘मधेस’ राख्नु पर्छ भन्ने प्रस्तावको पक्षमा केही बेरमा सुरु हुने प्रदेशसभा प्रदेश २ को बैठकमा मतदान हुँदैछ ।