काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (मंगलबार) गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा