काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई