काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले अग्रता लिएको छ । लाओसविरुद्धको खेलमा ८७औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ गोलको अग्राता दिलाएका हुन्