काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन र कर्मचारीलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन