काठमाडौं । काठमाडौं उपत्यका फोहोर बोकेर बञ्चरेडाँडा गएका टिपरहरू फोहोर नफाली फर्किएका छन् । बुधबार पनि बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फाहोर नफाली नै टिपरहरू फर्किएको