चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशनको चितवनमा हुँदैछ । उदघाटन सत्र नारायणी नदीको किनारमा र बन्द सत्र पर्यटकीय नगरी सौराहामा गर्ने निर्णय एमालेले गरेको छ