काठमाडौं । गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाइदिएकी छन् । गएराति मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षीया मीना विकले दाजु दुर्गा विकको दुई तले जस्ताले