मकवानपुर । बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगत रुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।