बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाको मेयरमा नेकपा एमाले एमालेका उम्मेदवार अम्मर खड्का विजयी भएका छन् । उनले ४ हजार १९ मत ल्याएर विजयी भएका हुन्