बुटवल । बुटवलमा अनिश्चितकालिन कर्फ्यु लगाइएको छ । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप भएपछि अनिश्चितकालिन कफ्र्यु लगाइएको हो