काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका ५ मा नयाँ शाखा सञ्चालन गरेको हो ।