आमा आज चिच्याएकी छैनन्,तर उनको मौनताभित्रहिमालभन्दा अग्लो आक्रोश उभिएको छ ।उनका ओठ बन्द छन्,तर आँखाले इतिहास पढिरहेका छन्। उनले धेरै सहिन्धोकाका मुस्कान,विश्वासघातका हस्ताक्षर,सिद्धान्त बेच्ने व्यापारीहरू,र