काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका सहायकरथी भोलानाथ थापाले दज्र्यानी चिन्ह पाएका छन् । बुधबार जंगी अड्डामा विशेष समारोहबीच प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यानी चिन्ह