काठमाडौं । कञ्चनपुर, मझगाउँ विमानस्थलको धावनमार्ग कालोपत्रे कार्य सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी असारसम्म धावनमार्गको पहिलो चरणको कालोपत्रे कार्य सम्पन्न गर्ने