काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम आज सम्पन्न हुँदैछ । गत बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज बेलुका सकिने भएको हो