काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत गजुरीमा सुख्खा पहिरो जाँदा अवरुद्ध पृथ्वी राजमार्ग करिब पाँच घण्टापछि एकातर्फी खुलेको छ । गजुरी गाउँपालिका–२ मा पर्ने परेवा भिरमा