काठमाडौं । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले आफू उम्मेदवार बनेपछि किताब बेच्दा आएको गुनासोप्रति दुःख व्यक्त गरेका छन् ।