काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु चुनावलाई लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । संगठनले बुधबार अनामनगरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी अनेरास्ववियूका केन्द्रीय