काठमाडौं । सरकारले संसद्को बैठक बोलाउने तयारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राेकेकाे (होल्ड) गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको हो