काठमाडौं । योग गुरु विद्यालक्ष्मी श्रेष्ठ सम्मानीत भएकी छन् । कुलेश्वर आवास क्षेत्रमा योग सिकाउँदै आएकी श्रेष्ठलाई शनिबार एक कार्यक्रमबीच पतञ्जली योग समितिले सम्मान गरेको