काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा नेकपा एमालेले वरिष्ठ माधवकुमार नेपालसहित ११ जना सांसदलाई कारवाही थालेको छ । सनिबार