काठमाडौं । रसुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ९ बजेर ४४ मिनेटमा जुरेढुंगा आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।