काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको १५ जेठमा आयोजित कार्यक्रमलाई बिथोल्न खोजेको आरोप लगाएका छन् ।