काठमाडौं । अबको दुई सातापछि नयाँ राष्ट्रपति चयनको प्रक्रिया अगाडि बढ्दैछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ऐन–२०७४ अनुसार राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन