काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आइतबार दिउँसो सवा १२ बजे बस्नेछ । आजको बैठकका लागि ८ वटा कार्यसूची तय गरिएको छ ।